अनशनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर

महेन्द्रनगर । डा. गोविन्द केसी पाँच दिनदेखि डडेलधुरा सदरमुकाममा अनशन बसिरहेका छन् । सोमबारदेखि १७ औं अनशन शुरु गरेका केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गए पनि उनको माग सम्बोधनका लागि सरकारले अहिलेसम्म चासो देखाएको छैन । चिसोका कारण अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको हो । उनमा रक्तचापको समस्या पनि देखिन थालेको छ । … Continue reading अनशनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर